हेटौंडा । पूर्व(पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ। हेटौंडाबाट नारायणगढतर्फ
रौतहट । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेको नेता बनेका प्रभु साहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझीको नयाँ अवतार रहेको आरोप लगाएका छन् ।
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाउनुभएको छ। वहाँले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो।शाह भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा लगाउन
काठमाडौं।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना
काठमाण्डौ । काठमाण्डौको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुलेको छ । दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइका लागि मन्दिर खुलेको हो । बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र
काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ। नेपाल
ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । आज राति साढे ७ बजेतिर बागबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई गुण्डाहरुले पनि हेप्न थालेको गुनासो गरेका छन्। माओवादी केन्द्र थिमि भक्तपुरले आज तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान
काठमाडौं।आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई