वाईसीएलको राष्ट्रिय भेला सुरु,माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे उद्घाटन
काठमाडौं।नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल)को राष्ट्रिय भेला सुरु भएको छ। ‘‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं ! सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न