रहेनन् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बीरजंग
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘वीरजंग’को निधन भएको छ। उनी नेकपाका महासचिव नेत्र विक्रम चन्दका जेठा दाजु हुन्। उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको रोगले