नेकपा एकीकृत समाजबादी सोलुखुम्बुको इन्चार्जमा आङङिमा
काठमाडौं।नेकपा एकीकृत समाजवादीले सोलुखुम्बु इन्चार्जको जिम्मेवारी आङङिमा लामालाई दिएको छ। हालै निर्माण गरिएको केन्द्रीय कमिटीका सदस्य रहेका राईलाई सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजबादीले जनाएको छ।पार्टीले केन्द्र देखि