मानव अधिकार आयोगले सरकारलाई भन्यो,-‘एमसीसीबिरुद्दको प्रदर्शनमा बल प्रयोग नगर्नू’
काठमाडौं।प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । एमसीसी सम्झौताको