सांसद राईको पहलमा सोलुमा विद्युतीकरणका लागि ७२ करोडको टेण्डर आव्हान
सोलुखुम्बु।नेपाल विद्युत प्राधिकरणले सोलुखुम्बु जिल्लामा ग्रामीण विद्युतीकरणका लागी टेन्डर आव्हान गरेको छ। संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई पहलमा उज्यालो साेलुखुम्बु अभियान अन्तर्गत चालु आर्थिक बर्षका लागि बिनियोजित रकम मध्येबाट