फाप्लु अस्पतालमा दरबन्दी कटौती हुंँदा सेवाप्रवाहमा समस्या भएको राजभण्डारीको गुनासो
सुबास दर्नाल,सोलुखुम्बु ।नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल फाप्लुलाई ३२ जनाको दरबन्दीबाट घटाएर १८ जनामा सिमित गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको