खुम्बु पासाङल्हामू : खरिखोला युवा क्लबलाई ‘ल्होसार कप’को उपाधी
लाक्पाग्याल्जेन शेर्पा,सोलुखुम्बु ।खुम्बु पसाङल्हामू गाउँपालिका १ बुप्सामा कोङ्दे युवा क्लबद्वारा आयोजित ल्होसार कप खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ल्होसारको पावन अवसरमा फागुन २१ र २२ गते आयोजना गरिएको