पञ्चनमा सन्चालित आँखा शिबिरमा १ सय १२ जनाको आँखा परीक्षण,चारजनामा मोतिबिन्दु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँ पालिकाको वडा नं- ३ पञ्चनमा सन्चालित आँखा शिबिरमा १ सय १२ जनाको आँखा परीक्षण भएको छ। गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार उद्घाटन गरेको सो शिबिरमा आँखा