खुम्बु पासाङल्हामुमा सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तरबारे अन्तरक्रिया सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका तथा हिमालयन ट्र्ष्ट नेपालको सहकार्यमा सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, हिमालय ट्र्ष्ट र गाउँ शिक्षा समितिको संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिकामा सम्पन्न