सुर्केदेखि पैंयासम्मको सडक ट्रयाक ओपनको शिलान्यास सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।ङिमदोर्जी शेर्पा पर्यटन सडक अन्तर्गत खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं-२ सुर्केदेखि खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं-१ पैंयातर्फ सडक ट्रयाक ओपन कार्यको सिलान्यास सम्पन्न भएको छ।स्थानीय परम्परा अनुसार पुजा गरी