नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई (निर्बाचितहरुको नामावलीसहित)
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेपाल शिक्षक संघ सोलुखुम्बुको नवौं अधिबेशनले मदन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्बाचित गरेको छ। संघको शनिबार सम्पन्न अधिबेशनमा नेतृत्व चयनका लागि भएको निर्बाचनमा प्रतिद्वन्द्वी महाप्रसाद फुयाललाई पराजित