बिराटनगर। कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले निर्वाचनमा प्राप्त गरिने दुई तिहाई मतको आधारमा संवैधानिक र कानूनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन गर्न सकिने बताएका
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाईको अवस्थामा पुगेपनि प्रचण्ड र माधव नेपालहरू सस्तोमा बिकेका कारणले ध्वस्त बनाएको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट
पोखरा ।बिश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएसंगै पुनः बिश्वासको
काठमाडौं।मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाइने ‘इदुलफित्र’ आज मनाउंदैछन्। चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट
काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित निकालेको हो।
काठमाडौं।सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी
दिक्तेल।खोटाङ कलाकार समाजव्दारा आयोजित ‘पालिका प्रतिभा २०८० खोटाङ’ फाईनल राउण्ड सुरु भएको छ । स्थानीयस्तरमा रहेका प्रतिभालाई सर्वब्यापी गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रम बैशाख ५ र ६ गते बराह पोखरी
बिराटनगर।कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित हुनुभएको छ । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको हो । राजनीतिमा
काठमाडौं।नेपाली सेनाले सैन्य पदका लागि चार हजार ५०० जनाको आवेदन माग गरेको छ। माग गरिएको मध्ये खुलातर्फ दुई हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति
काठमाडौं। गायक प्रकाश सपुतले पछिल्लो गीत ‘सकम्बरी’ ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा रहेको प्रतिक्रिया दिएका छन् । ‘सकम्बरी’शीर्षकको गीत सार्बजनिक भएयता कतिपयको बिरोध र कतिपयको