सोलु-काठमाडौं बास्तोला सम्पर्क तदर्थ समिति गठन
खगिन्द्रराज बास्तोला,काठमाडौं।सोलुखुम्बु जिल्लाबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने बास्तोलाहरुलाई समेटी सोलु काठमाडौं बास्तोला सम्पर्क तदर्थ समितिको गठन गरिएको छ । शनिबार गोदावरीमा आयोजना गरिएको बनभोज कार्यक्रमले हुत्तराज बास्तोलाको संयोजकत्वमा गठन