विभिन्न प्रलोभन दिएर रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं ।सर्बसाधारणलाई विभिन्न प्रलोभन दिएर रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३,