माप्यदुधकोशीमा सिकाइको माध्यमबाट साक्षर बिकास तालिम सम्पन्न
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका र हिमालय ट्रष्ट नेपालको संयुक्त आयोजनामा संचालन गरिएको तीन दिने सिकाइको माध्यमबाट साक्षर बिकास तालिम सम्पन्न भएको छ। १८ विद्यालयका ३२ शिक्षकहरुको सहभागिता