कोशी र मधेस प्रदेशका विभिन्न स्थानीय तहका भूमिहीनहरुलाई जग्गा प्राप्तिका लागि निवेदन दिन भूमि आयोगको आग्रह
काठमाडौं।राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन जग्गा उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ । आयोगले विभिन्न प्रदेशका विभिन्न जिल्ला र स्थानीय तह तोकेरै ३५