खरिखोला माविका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री प्रदान
दिप खालिङ,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाँउपालिका १ मा रहेको खरिखोला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री प्रदान गरिएको छ । एक्सन खरिखोला स्विजरल्यान्डको आर्थिक सहयोग र एक्सन खरिखोला नेपालको सहकार्यमा शुक्रबार विद्यालयमा