म्याग्दी,बागलुङ र मुस्ताङमा सञ्चार सम्पर्क विच्छेद
म्याग्दी,१२ असोज । सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा नदीले कटान गर्दा विद्युत्, नेपाल टेलिकम र निजी