पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस : नेपालसँग सम्बन्ध थप सुदृढ बनाउने पाकिस्तानी राजदूत खानको प्रतिबद्धता
काठमाडौं,२९ साउन । पाकिस्तानले आफ्नो ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंस्थित दूतावास परिसरमा शुक्रबार झन्डोत्तोलन समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो। समारोहमा नेपालका