कांग्रेस सहमहामन्त्रीमा आङगेलु शेर्पाको उम्मेदवारी
काठमाडौं,२० असोज । नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले पार्टीको केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताको कार्यतालिकाअनुसार शेर्पाले मंगलबार अल्पसंख्यक तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता