पचास वर्ष पछि सम्पन्न भयो मुनासः ख्यालः कासा
काठमाडौं,२२ असोज । नेवा: कला, संस्कृति तथा हास्य–व्यङ्ग्य क्षेत्रमा लामो इतिहास बोकेको संस्था ‘मुनासः’ले करिब ५० वर्षपछि पुनः ‘ख्यालः कासा’ अर्थात् हास्य–व्यङ्ग्य प्रतियोगिता आयोजना गरेको छ। कुनै समय ‘हास्य सम्राट’