प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिंदै हिंडदा मुलुकमा अराजकता बढ्यो: डा.कोइराला
काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी सभापतिको जस्तो जथाभावी बोलेर हिंड्दा मुलुकमा जतासुकै अराजकता बढेको बताएका छन्। दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ