बाटोबाटै फर्काईए दुर्गा प्रसाईं,’गुरु’ तीलक अधिकारी गौशालाबाट पक्राउ
काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले प्रदर्शनमा जानबाट राेक लगाएकाे छ। प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाट अगाडि जान राेक लगाएकाे हाे। उनी आफ्ना