रीड नेपालको आयोजनामा सोलुदुधकुण्डमा बाल अधिकार सम्बन्धी तीनदिने तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला।रीड नेपालको आयोजना तथा सोलु दुधकुण्ड नगरपालिकाको समन्वयमा ३ दिने बाल अधिकार,संरक्षण,बाल सुरक्षा,लैङिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ। सल्लेरीको जन जागृति माविमा सन्चालन भएको तालिमको