प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौं।सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई दिईएको छ । यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति