बिभिन्न जिम्मेवारी तोक्दै नेकपा एमाले सोलुखुम्बुको दोश्रो बैठक सम्पन्न
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोलुखुम्बुको दोश्रो पुर्ण बैठक जिम्मेवारी बाँडफाँड सहित पालिका स्तरिय अधिवेशनको मिति तय गर्दै सम्पन्न भएको छ । पार्टी कार्यालय,सल्लेरीमा बसेको बैठले बिभागिय, जनसंगठन, भुगोल लगायतका जिम्मेवारी