स्वदेश फर्किइन परराष्ट्रमन्त्री राणा
काठमाडौं।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पाँचदिने भारत भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएकी छिन् । भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले यो भ्रमणले शताब्दीऔँ