थामे बाढी : रक्षामन्त्री राई नेतृत्वको टोलीले बुझाएको प्रतिबेदनमा के छ ?
काठमाडौँ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा अकस्मात आएको बाढीबारे स्थलगत अध्ययन गरेर फर्किएको टोलीले अन्य हिमतालको जोखिमको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई आफ्नो प्रारम्भिक प्रतिबेदन बुझाएको छ। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर