थपियो अर्को राजनीतिक दल,महतोले खोले नयाँ पार्टी
काठमाडौं।नेपाली राजनीतिमा अर्को एउटा दल थपिएको छ।राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेसंगै अर्को नयाँ दल थपिएको हो। आफैं अध्यक्ष रहने गरी मङ्गलबार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको