सार्वजनिक लेखा समिति सभापति पोखरेल भन्छन्,- ‘मुलुकमा बेइमानहरुको बहुमत छ’
काठमाडौं। सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको बताउंँदै गर्दै प्रमाण, कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको दुखेसो पोखेका छन्। नेपाल निर्माण