भलिबल:नेपाल किर्गिस्तानसँग पराजित अन्तिम खेलमा आज तुर्केमेनिस्तानको सामना गर्दै
काठमाडौं:नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा बिहीबार हिजो भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले