प्रधानमन्त्री ओलीलाई बिश्व शेर्पा संघको ज्ञापनपत्र, विविध बिषयमा गरायो ध्यानाकर्षण
दावा शेर्पा,काठमाडौं।बिश्व शेर्पा संघले हालै हिमताल फुटेर क्षतिग्रस्त सोलुखुम्बुको प्राचीन बस्ती थामेको पुनर्निर्माण गर्न वा फेरी पनि खतरा भए बस्ती अर्को ठाउँमा सार्ने सम्बन्धमा अध्ययन गरी तत्काल प्रक्रिया अघि बढाउन