आइतवारदेखि ३ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ। देशभर वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले आइतवारदेखि ३ दिन विद्यालय बन्द गर्ने भएको छ। देशभरका शैक्षिक संस्थामा क्षति पुगेको,विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र