लामिछाने पक्राउको बिरोधमा देशभर प्रदर्शन गर्न रास्वपाको निर्देशन
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि जिल्ला अधिवेशनहरू तत्तकाललाई स्थगित