सभापति लामिछाने पक्राउको बिरोधमा माइतीघरमा रास्वपाको विरोध प्रदर्शन
काठमाडौं । सहकारी ठगीसम्बन्धी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा पनि प्रदर्शन गरेको छ । यसअघि पोखराका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंको