फिलिपिन्समा आँधीले १४ जनाको मृत्यु, हजारौँ विस्थापित
एजेन्सी।फिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्। उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन्