सत्तापक्ष दलहरुको बैठक आज,अध्यादेशबारे छलफल हुने
केदार बस्नेत,काठमाडौ।सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरमा सत्तापक्ष दलहरूको बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूबारे छलफल हुने