छुट्ने बित्तिकै फेरि पक्राउ परे दुर्गा प्रसाई
काठमाडौं ।राष्ट्र,राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयोजक एबम् मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाइ अदालत परिसरबाटै प्रहरीले