सिरहा,८ चैत । सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव,आयोजक
काठमाडौ ,८ चैत । शुक्रबार एकैदिन पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन्। संयुक्त राष्ट्रसंघले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद
काठमाडौं,८ चैत । ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । नेपालको राजधानी काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय प्राङ्गणमा बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो ।
काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिनुभएको छ । दक्षिण एसियाली किसान सम्मेलनको बिहीबार उद्घाटन
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डाेगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल
काठमाडौं।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका
सोलुखुम्बु ।ओखलढुंगाको बिब्ल्यांटेबाट गैरी हुँदै नेचा बिहिबारे जोड्ने सडक खण्डमा पर्ने ठोट्ने खोलामा बेलिबृज निर्माण हुने भएको छ । नेचासल्यान हुँदै सञ्चालन हुने सवारीसाधनलाई बर्खायाममा ठुलो अवरोध पुर्याउँदै आएको ठोट्ने
सोलुखुम्बु । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सोलुखुम्बुले झण्डै तीन सय विद्यार्थीहरुलाई अबिर लगाई दिएर एउटा कलम उपहार दिएको छ। आजबाट सुरु एसईई परीक्षामा सहभागी सोलुखुम्बु जिल्लाको
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले
काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन (डीएलए)ले सातवटै प्रदेशमा अन्तरक्रिया गरी त्यसबाट प्राप्त सुझाव समेटेर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिबेदन बुझाएको छ। बुधबार