दक्षिण कोरियामा ‘खोटाङ हलेसी सांगीतिक सौगात भाग-५’ आयोजना गरिने
दावा जाङबु शेर्पा,काठमाडौं।कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको ‘खोटाङ हलेसी सांगीतिक सौगात भाग-५’ को कार्यक्रमको तयारी तिब्र पारिएको छ। नेपाली