ई–पासपोर्ट उत्पादन बिस्तार, दैनिक साढे ६ हजार छपाई हुँदै
काठमाडौं, १३ साउन। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी सेवा प्रणालीलाई थप व्यवस्थित, छिटो, सुरक्षित र प्रभावकारी बनाउँदै लगिएको जनाएको छ। विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बढ्दो सेवाग्राहीको चापलाई