काठमाडौं,१७ भदौ । रसुवा बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २०४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
भोजपुर,१७ भदौ । भोजपुरमा मेला घुम्न गएका एक जना शिक्षकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले जारी गरेको प्रेस
काठमाडौं,१९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित धादिङको गल्छी क्षेत्रको अवलोकन गरेका छन् । बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा
काठमाडौँ,१७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि अमेरिकाले पठाएको राहत सामग्री काठमाडौँ आइपुगेको छ।अमेरिकाले पठाएको मानवीय तथा विपद् प्रतिकार्य सहायतासम्बन्धी सामग्री बुधबार काठमाडौँ विमानस्थलमा आइपुगेको हो। नेपाल
काठमाडौं,१७ भाद्र । जन्मले मानिसलाई एउटा नाम वा पारिवारिक पृष्ठभूमि दिन सक्छ, तर समाजमा आदर र पहिचान केवल उसको सत्कर्म अर्थात् राम्रो कामले नै दिलाउँछ । कर्मले नै व्यक्ति महान्
काठमाडौं,१७ भदौ । भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग पुर्याउन ११ सदस्यीय उद्धार टोली पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले बुधबार उद्धार टोली नेपाल पठाइएको सामाजिक
काठमाडौं,१८ भदौ । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी र गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले दुवै नदीका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौं,१६ भदौ ।रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ । भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा भेटिएको हो । गोरखा जिल्लातर्फ
सोलुखुम्बु,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। रसुवा बाढीबाट प्रभावित नागरिकको
काठमाडौं,१६ भदौ । चीनले विपद्प्रभावित नेपालका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार दोस्रो चरणमा मंगलबार राहत सामग्री पठाउने तयारी गरेको हाे