डिल्ली शर्मा , सोलुखुम्बु २० चैत्र । कोभिट १९ कोरोना रोगको संक्रमणको कारण बिश्वका सबै जसो राष्ट्रहरु आक्रान्त भइरहेका छन। यसको संक्रमणबाट बच्न बिभिन्न देशले
काठमाडौ २० चैत्र । नेपाली कांग्रेसकी नेतृ रिता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छिन् । नेतृ खनालले आज विहान फेसबुकमा स्टाटस लेख्दै आफ्ना मन्त्रीले भ्रष्टाचार गरेपछि नैतिकताका आधारमा
काठमाडौं २० चैत्र । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,
सोलुखुम्बु , १९ चैत्र। जिल्लाको सोताङ गाउँपालिकाले अप्ठ्यारो परिस्थितिमा गाउँबासीहरुलाइ सहयोग गर्ने अभिप्रायका साथ राहत कोष स्थापना गर्ने भएको छ। कोरोना भाइरसका कारण उत्पन्न विषम परिष्थिती लम्बिंदै गएको खण्डमा न्यून
काठमाडौं १९ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको
काठमाडौ १९ चैत्र । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ। उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए। उनीहरुमध्ये एक जनालाई विगत
काठमाडौ १९ चैत्र । कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्। उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला
काठमाडौ , १८ चैत। पुर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले सरकारले स्थापना गरेको कोरोना भाइरस ( covid-19) संक्रमण , रोकथाम ,नियन्त्रण र उपचार कोषका लागि २ करोड रुपैयाँ सहयोग गर्नु भएको
डिल्ली शर्मा, नेचासल्यान, १८ चैत ।कोरोना भाइरसको संक्रमणलाइ रोकथाम र नियन्त्रणका लागि सरकारले लक डाउनको समय लम्ब्याएको अवस्था मा पनि राजधानी लगायत विभिन्न ठाउँबाट गाउँपालिका भित्रने क्रम नरोकिएपछि नेचा सल्यान
सोलुखुम्बु १८ चैत्र । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न सोलुखुम्बुमा नयाँ विधि अपनाएको छ। गाउँपालिकाहरुले विदेशबाट आउनेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छन्। थुलुङ-दूधकोशी गाउँपालिका लेटोलटोलमा