काठमाडौं १५ जेठ । रुकुम पूर्वमा पनि बुधबार कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षण गर्दा ३ जनामा कोरोनाको संक्रमण देखिएकाले जिल्लामा त्रास फैलिएको छ
काठमाडौं १५ जेठ । लकडाउनमा समस्या परेका बेला एकले अर्कालाई सहयोग गर्ने क्रम चलिरहेको छ । यो सामाजिक कर्तव्य र धर्म पनि हो, यही भावनलाई आत्मसात गर्दै काठमाडौंका बुढानिलकण्ठकी साबित्रा
काठमाडौं १५ जेठ । कोरोनाको संक्रमण फैलनथालेपछि सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको छ । सरकारले गरेको कडाइ केवल बोलीमा मात्र सीमित भएको छ । भनिएजस्तो कडाई भने गरिएको देखिदैन
काठमाडौं १४ जेठ । बुधबार एकै दिन देशभरका विभिन्न स्थानमा ११४ संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए।
डडेल्धुरा १४ जेठ । बुधबार विहान डडेलधुराको एक रिसोर्टमा झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको छ । डडेलधुराको अमरगढी नगरपालिका ७ की अन्दाजी २१ वर्षीया निर्मला बोहरा मृत अवस्थामा फेला
काठमाडौं १३ जेठ । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज दलित अधिकारकर्मी र
काठमाडौं १३ जेठ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । वडाध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार, बूढानीलकण्ठ –३ मा
काठमाडौं, १३ जेठ । कृषि मन्त्री घनश्याम भुसालले बांझो जमिनलाइ प्रयोगमा ल्याएर थप डेढदेखि दुई लाखसम्म रोजगारी सृजना गर्न सकिने अनुमान रहेको कृषि मन्त्री घनश्याम भुषालले बताउनुभएको हो । मंगलबार
काठमाडौं १३ जेठ । नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको
काठमाडौं १३ जेठ । दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर नेपाली कांग्रेसको नेपाल दलित विद्यार्थी संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष राजु सुनारद्धारा आज जारी