सरकार बिरुद्द विपक्षीको मोर्चाबन्दी, संयुक्त आन्दोलन गर्ने कांग्रेस, जसपा र राप्रपाको निर्णय
काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने भएका छन्। सोमबार तीनै दलबीच कांग्रेस केन्द्रीय कार्यालय