नयाँ नक्साको पक्षमा कांग्रेस दृढ, पक्षमा मतदान गर्न सांसदहरुलाइ निर्देशन
काठमाडौं,१७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मुलुकको नयाँ नक्साको पक्षमा उभिएको छ । सरकारले हालै कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समेटेर नक्सा जारी गरेको थियो । जसलाई संविधानको अंग