१७ करोडको लागतमा खेलग्राम बनाउंदै थुलुङ दुधकोसी,अध्यक्ष थुलुङले गरे शिलान्यास
सोलुखुम्बु , १९ जेठ।जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा जिल्लाकै पहिलो अत्याधुनिक खेलग्राम निर्माण हुने हुनेभएको छ।गाउँपालिकाको वडा नं ६ मैदेलमा निर्माण गर्न लागिएको सो खेलग्रामको अध्यक्ष अशिम राइले उद्घाटन गरेका छन।