चर्को शुल्क लिए निजी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं, २२ वैशाख । सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या