अक्सिजन र औषधिको आपूर्ति सहज बनाउन सरकारलाई सर्बोच्चको आदेश
काठमाडौं, २८ वैशाख । कोरोना भाइरस संक्रमणको उपचारका लागि थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सर्वाेच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध दायर